Second Year Exam Form OPEN !!!

23 June, 2026
#

४ वर्षे स्नातक तह वि.ए,वि .वि .एस,वि .एड., वि. एस्सी., वि. एफ. ए., दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालको  विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायअन्तरगत ४ वर्षे स्नातक तह दोस्रो वर्ष B.A. , B.Ed. र BBS तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८३ असार मसान्तसम्म परीक्षा आवेदन फाराम भरिसक्नु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुराेध छ । 
नाेट : 
१. याे परीक्षा २०८१ सालमा भर्ना भई २०८२ सालमा प्रथम पटक प्रथम वर्षकाे परीक्षार्थीले याे दोस्रो वर्षकाे फाराम भर्न पाउनेछन् ।
२‍. परीक्षा आवेदन फाराम भर्दा अनिवार्य  रुपमा रजिष्ट्रेसन नम्बर उल्लेख गर्नु पर्नेछ । 
२. हालसालै खिचेकाे पासपाेर्ट साईजकाे २ प्रति फोटो आवश्यक पर्नेछ ।
थप जानकारीका लागि
परीक्षा शाखा 
9842848775, 038520225

Notice
See All