Revised Exam Schedule: 4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA Third-Year Regular/Partial 2082

26 February, 2026
#

Revised Exam Schedule: 4-Years B.A., B.B.S, B.Sc., B.Ed., BFA Third-Year Regular/Partial 2082

छूट फाराम सम्बन्धि बिशेष सूचना:
यसै कार्यक्रम अनुसार केही परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्ने बुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मितिदेखि दोब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भराई २०८२ फाल्गुन १७ गते भित्र क्याम्पस मार्फत आवश्यक प्रक्रिया पुरागरी प.नि.का, बल्खु तथा सम्बन्धित क्षे.प.नि.का. मा बुझाउनु पर्नेछ ।

Notice
See All