४ वर्षे स्नातक तह चौथो वर्षको फारम भर्ने जरुरी सूचना

रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने मानविकी व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह चौथो वर्ष B.A., B.B.S. र B.Ed. तर्फका परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८० चैत्र ५ गतेभित्र परीक्षा आवेदन फाराम भरिसक्नुहुन अनुरोध छ ।
२ प्रति पासपोर्ट साईजको फोटो
रिजष्ट्रेसन नम्बर अनिवार्य
साथै अन्य आवश्यक कागजातहरु
थप जानकारीका लागि
परीक्षा शाखा
९८४२८४८७७५ ०३८५२०२२५

4 years BED BBS BA IV year patrila Exam Form