त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८० सालको ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फका नियमित परीक्षार्थीहरुले यस क्याम्पसमा २०८० भाद्र १५ गतेसम्म परीक्षा आवेदन फाराम भरिसक्नुहुन सम्बन्धित सबैलाई जनकारी गराईन्छ ।
थप जानकारीको लागि
९८४२८४८७७५
परीक्षा शाखा
सोलुखुम्बु बहुमुखी क्याम्पस