४ वर्षे स्नातक तह प्रथम वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने ४ वर्षे स्नातक तह ( B.ED., B.A. र BBS I ) प्रथम वर्षको परीक्षा दिने नियमित (२०८१) परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८१ भाद्र मसान्तसम्म परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
थप जानकारीका लागि सम्पर्क ९८४२८४८७७५, 038520456 ।