त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने ४ वर्षे स्नातक तह वि.वि.एस., वि.एड्.र वि.ए. दोस्रो वर्षको परीक्षा दिने नियमित परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८० माघ १७ गतेसम्म परीक्षा आवेदन फाराम भर्नहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
आवश्यक कागजातहरु
पासपोर्ट साइजको फोटो २ प्रति,
एस.इ.इ. र +२ पास गरेको साल सिम्बोल नं.र प्रतिशत,
रजिष्ट्रेसन नम्बर (अनिवार्य),
शुल्क,