४ वर्षे स्नातक तह दाेस्राे वर्षका आंशिक (२०८०) को परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने ४ वर्षे स्नातक तह ( B.ED., B.A.. र BBS II ) दोस्रो वर्षको परीक्षा दिने आंशिक (२०८०) परीक्षार्थीहरुले यस क्याम्पसमा मिति २०८१ भाद्र १२ गतेसम्म परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
नोट : परीक्षा आवेदन फाराम भर्दा अनिवार्य रुपमा रजिष्ट्रेसन नम्बर र अघिल्लो वर्ष परीक्षा दिएको सिम्बोल नंम्बर उल्लेख गर्नु पर्नेछ ।