स्नातक तह प्रथम वर्ष २०७९ नियमित तर्फको परीक्षा फाराम भर्ने सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तर्फका यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा २०७८ सालमा भर्ना भई अध्ययनरत नियमित विद्यार्थी/परीक्षार्थीहरुले २०७९ पौष २९ गतेसम्म परीक्षा फाराम भरिसक्नु हुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
थप जानकारीको लागि सम्पर्क फोन नम्बरहरु
९८४२८४८७७५ ,९८५१०१०५५६, ९८४१६३५३३७ र ०३८ ५२०२२५