सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष 2080 को भर्ना सम्बन्धी सूचना !

विगत ३१ वर्षदेखि योग्य, दक्ष र अनुभवी शिक्षकहरुद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८०÷०८१ मा स्नातक तह B.A., B.Ed. र BBS प्रथम वर्षको भर्ना कार्यक्रम निम्नानुसार भएको व्यहोरा सम्बन्धित विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
भर्ना कार्यक्रम
१. भर्ना म्याद ः– २०८० भाद्र ०१ गतेदेखि मंसिर ०४ गतेसम्म ।
२. कक्षा संचालन ः– २०८० साल मंसिर ०५ गतेदेखि ।
३. रजिष्ट्रेसन फाराम भर्ने म्याद ः–२०८० माघ मसान्तसम्म ।
थप जानकारीका लागि सम्पर्क नम्बरहरु ः ९८५१०१०५५६ , ९८४१६३५३३७,९८४२८४८७७५ र ०३८–५२०४५६ ।

उद्धवकुमार शर्मा
क्याम्पस प्रमुख
सोलुखुम्बु बहुमुखी क्याम्पस

सल्लेरी, सोलुखुम्बु ।