तेस्रो वर्षको परीक्षा फारम भराउने म्याद थप सम्बन्धी सूचना !

स्नातक तह तेस्रो वर्षको परीक्षा फाराम २०८० जेठ १५ गतेसम्म कार्यालय समयभित्र भरिसक्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
थप जानकारीको लागि क्याम्पसमा सम्पर्क गर्नुहोला ।
परीक्षा शाखा
9842848775