विगत ३१ वर्षदेखि उच्च शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान, संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवम् अनुभवी शिक्षकहरुद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र २०८०/२०८१ मा कम्प्युटर साइन्स र कानून विषयका साथै अन्य विषयहरुमा कक्षा ११ मा भर्ना भैरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
क) भर्ना कार्यक्रम
१. भर्ना म्याद ः–२०८० साल श्रावण १ गतेदेखि श्रावण ३० गतेसम्म,
२. कक्षा संचालन ः २०८० साल भाद्र १ गतेदेखि,
३. रजिस्ट्रेशन फाराम भर्ने म्याद ः– २०८० साल असोज २६ गतेसम्म।
ख) पढाइ हुने समूहहरु
१. कम्प्युटर साइन्स समूह
२. कानून समूह
३. व्यवस्थापन समूह
४. मानविकी समूह
५. शिक्षाशास्त्र समूह
थप जानकारीको लागि
९८५१०१०५५६,
९८४१६३५३३७
९८४२८४८७७५ मा सम्पर्क राख्नुहोला ।
उद्धवकुमार शर्मा
क्याम्पस प्रमुख
सोलुखुम्बु बहुमुखी क्याम्पस
सल्लेरी, सोलुखुम्बु